नेपालले हुरिकेन्सलाई दियो १८१ रनको लक्ष्य

2.56K
shares

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा पहिलो जितको खोजिमा रहेको नेपालले आज होबार्ट हुरिकेन्स एकेडेमीलाई एक सय १८१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

अनुशासनहिन बलिङ गर्दै हुरिकेन्सले नेपाललाई ३१ अतिरिक्त रन उपहार दियो ।