कांग्रेस संसदीय प्रणालीकै पक्षधर रहेको बताउँदै उनले राष्ट्रपतीय प्रणालीको झल्को दिनेगरीको निर्वाचनमा आफूलाई धकेलेर लगेको पनि टिप्पणी गरे ।
रवि-बालेन एकता रहरको होइन, अरुले नै गराइदिएका हुन् : कांग्रेस प्रवक्ता
वि.सं.२०८२ माघ २८ बुधवार १३:१६
520
shares
shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आसन्न प्रतिनिधिसभा निर्वाचन राष्ट्रपतीय प्रणालीजस्तो भएको टिप्पणी गरेका छन् । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता घिमिरेले यस्तो बताएका हुन् ।











