बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
वि.सं.२०८३ असार १ सोमवार १६:५९
195
shares
shares

बागमती प्रदेश सरकारले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने भएको छ ।
प्रदेश सरकारले प्रदशेका ११९ स्थानीय तहका लागि संविधान अनुसकारको अनुदान वितरण गर्न उक्त बजेट विनियोजन गर्ने आर्थिक मामलिा तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।













