नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई...
युवाहरू समस्या होइन, श्रम समाधान बनुन् : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्यमशीलता राष्ट्र परिवर्तनको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै नेपाली युवालाई श्रम...
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प
काठमाडौं । मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ८ बजेर ३९ मिनेटमा...
स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो...
सांसद प्रभु साहले संसद्मै च्याते निजामती सेवा विधेयक
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् ।...
‘अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’
जनकपुर । कुनैबेला उत्पादन बढी भएर भारतका मुख्य सहरहरुमा तराई क्षेत्रबाट धानलगायत अन्य अन्नहरु निर्यात हुने...
धान/चामल आयातमा ११ महिनामै करीब ३९ अर्व विदेशीयो, अझैं १० लाख मेट्रिक टन धान अपुग
काठमाडौं । धान आयातमा पछिल्लो ११ महिनामा करीब ३९ अर्ब रुपैयाँ विदेशीएको छ । भन्सार विभागको...
आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व
काठमाडौं । आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व । प्रत्येक वर्ष असार १५...
नतिजा पछि अलमलमारु विशेषज्ञ भन्छन्– रहरअनुसार पढ, भविष्य सोचेर अघि बढ
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले...
गत वर्षभन्दा सुधार एसईईको नतिजा
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा गत वर्षभन्दा सुधार भएको छ । पोहोर...
श्रीमानसँगको झगडापछि आफ्नै चिया पसलमा आगो लगाएर भागिन् श्रीमती
काठमाडौँ : झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगलागी भएको छ। टिनको छाना...
युएसएआइडीको सहयोग रोकिदा एचआईभीरएड्स रोकथाममा चुनौती, संक्रमित प्रत्यक्ष प्रभावित
काठमाडौं । नेपालमा एचआईभीरएड्स रोकथाम र उपचारका क्षेत्रमा अमेरिकन सहायता नियोग युएसएआइडीको सहयोग कटौती भएपछि संक्रमण...

















