प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कोशीको बजेट स्वीकृत
काठमाडौँ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाले आगामी आर्थिक वर्षका लागि १० करोड ४७...
पेस्तोल देखाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ
जनकपुर । धनुषा प्रहरीले नेपाल भारत सिमानामा दिउँसै पेस्तोल देखाएर लुटपाट गर्ने एक जना भारतीय नागरिकलाई...
मन्त्री यादवद्धारा तराई–मधेसको खानेपानी समस्या समाधान गर्न विज्ञहरुसँग छलफल
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको...
देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पु¥याउनु चुनौती रहेको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पु¥याउनु चुनौती रहेको बताएका छन्...
विशेष अदालतको २२ वर्षे यात्रा : भ्रष्टाचारविरुद्धको न्यायिक अभियान सशक्त बन्दै
काठमाडौं । विशेष अदालत, काठमाडौंले आफ्नो स्थापनाको २२ वर्ष पूरा गरेको छ । २०५९ सालको भाद्र...
रक्षामन्त्री राईको एक वर्ष : अपेक्षा अनुसार काम गर्न बाँकी
काठमाडौं । रक्षामन्त्री मानवीर राईले एक वर्षभित्रमा फास्ट ट्रयाकलगायत थुप्रै करिडोरहरुको काम अगाडि बढेको बताएका छन्...
जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार...
नेप्से २८ सय बिन्दु नजिक, १४ अर्बको कारोबार
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेर रोकिएको...
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत
काठमाडौं,। नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३१ करोडको...
प्रधानमन्त्रीको अग्रसरमा सबै विश्विद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले...
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
काठमाडौं । असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका...
यसरी हुँदैछ कृष्ण भिरमा सडक पुर्ननिर्माणको काम
काठमाडौं । नागढुंगा–मुग्लीन सडक खण्ड अन्र्तगत पश्चिम खण्ड स्थीत कृष्ण भिर क्षेत्रमा यतिबेला सडक पुर्ननिर्माणको कार्य...


















