आइटी सदस्यहरुलाई प्रशिक्षण दिँदै जसपा नेपाल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । पार्टीको केन्द्रीय...
आज संसद दिवस मनाइँदै
काठमाडौं । मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार संसद दिवस मनाइँदैछ । देशमा...
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प
काठमाडौं । मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ८ बजेर ३९ मिनेटमा...
एसियन कप छनोटमा नेपालको विजयी सुरुवात
काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा...
मौसम पूर्वानुमान : यी भूभागमा ठूलो वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...
काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा पक्राउ
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्कबाट पक्राउ परेका छन् । बसपार्क...
आलमको मुद्दा सर्वोच्चबाट पुनरावेदन गर्न सांसद सुमनाको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले ज्यान मुद्दामा सफाइ पाएका नेपाली कांग्रेसका पूर्वसांसद...
सिरहा अस्पतालमा बालकको मृत्युले तनावस् झडपमा १० घाइते, चिकित्सकमाथि लापरवाहीको आरोप
काठमाडौं। सिरहा अस्पतालमा बालकको मृत्युले तनावस् झडपमा १० घाइते, चिकित्सकमाथि लापरवाहीको आरोपप्रादेशिक अस्पताल सिरहामा चिकित्सकहरुको लापरबाहीले...
धान उत्पादन राम्रो छ, तर तथ्यांकलाई गलत व्याख्या गरेर भ्रममा पारियो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा धान उत्पादनबारे फैलिएको गलत धारणा सच्याउनुपर्नेमा जोड दिएका...
पहिले नेपाल धानमा आत्मनिर्भर थियो, अहिले अवस्था विग्रियो : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको कृषि प्रणालीमा आत्मनिर्भरता आवश्यक...
असार १५ सम्म २०।३ प्रतिशत मात्र धान रोपाइँ
काठमाडौं – असार १५ सम्म देशभर २०.३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा...
प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, निजी क्षेत्र मैत्री वातावरण बनाउन प्रतिवद्ध
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२र८३ को बजेट तथा...


















