युके पठाउने भन्दै ४३ लाख ठगी गर्ने पक्राउ
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत ९युके० पठाउने भन्दै आठ जनाबाट रु ४३ लाख ठगी...
पाकिस्तान साहिन्ससँग एक रनले हार्याे नेपाल
काठमाडौं । नेपाल फेरि एक रन जोड्न नसक्दा नमिठो हार व्यहोर्न बाध्य भएको छ । अष्ट्रेलियामा...
अलैँचीको निर्यात दोब्बरले बढ्यो
भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९...
भारत–चीनबीचको सम्झौता कूटनीतिक तवरबाट समाधान गर्न माग
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भएर व्यापार गर्न गरिएको...
सरकारी कर्मचारीले काम गरेनन्, लोकसेवा रटेर बसे : मन्त्री न्यौपाने
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूले कामभन्दा बढी लोकसेवामा ध्यान दिने...
संघीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आएको बताएका छन्...
सञ्चार विधेयकको विरोधमा पत्रकार र प्रहरीबीच घम्साघम्सी
विराटनगर । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन...
प्रभु साहले भने- भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन...
भूमि विधेयक प्रतिनिधिसभामा पेस
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरकमतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...
उपसभामुखलाई हटाउन सरकारले अचम्मको फुर्ती देखायो : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन अचम्मको फुर्ती देखाएको टिप्पणी गरेको छ...
एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व
बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन करोड ५० लाख राजस्व सङ्कलन...
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ...

















