भारत र इंग्ल्याण्ड बिच पुन खेल हुने

715
shares

ईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा रोकियो अब खेल पुन खेल हुने सम्भावना बीच जारी खेलमा बर्षा भएपछि रोकिएको खेल बर्षा रोकिए संगै सुरु हुने भएको छ अहिले बर्षा रोकिएको संगै फिल्ड सुकाउने कार्य भैरहेको छ खेल रोकिनुभन्दा पहिले टस हारेर पहिले ब्याटिङ गरेको भारतले आठ ओभरमा ६५ रन बनाई २ विकेट गुमाएको छ।

अहिले क्रिजमा रोहित शर्मा २६ बलमा ४ चौका सहित ३७ रन बनाएर खेलिरहेका छन् भने सुर्यकुमार यादबले ७ बलमा १ छक्का र १ चौका सहित १३ रन् बनाएर खेलिरहेका छन् । भारतले यस अगि २.४ ओभरमा विराट कोहली र ५.२ ओभरमा साम करन को बलमा ऋषभ पन्तको विकेट गुमाएको थियो । रिस टोप्लीले विराट कोहली बोल्ड आउट गरेका थिए भने ऋषभ पन्तलाई साम करन पेबिलिएनको बाटो देखाएका थिए । आजको खेल जित्ने टोली शनिबार उपाधिको लागि दक्षिणअफ्रिका सँग भिड्ने छ ।