तिहारका लागि पसलमा सजिए प्लाष्टिकका रंगीचंगी फूलमाला (तस्बिरहरु)
वि.सं.२०८१ कात्तिक १२ सोमवार १६:४९
1.44K
shares
shares

पुष्प व्यवसायीहरूले प्राकृतिक र स्वदेशी फुल एवम् मालाको प्रयोगका लागि आग्रह गरिरहे पनि प्लास्टिकका फुल मालाप्रति उपभोक्ताको आकर्षण देखिन्छ । तिहार सुरु हुन लाग्दा काठमाडौँका बजारमा प्लास्टिकका माला र फूलहरू विक्रीका लागि पसलमा सजिन थालेका छन् ।












