लाओसविरुद्ध नेपालको तेस्रो गोल
वि.सं.२०८२ असार १५ आइतवार १९:२८
1.57K
shares
shares

काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले तीन गोलको अग्रता लिएको छ ।
तेस्रो गोल नेपालका लागि तेस्रो गोल सरु लिम्बुले गोल गरिन् ।
यसअघि कप्तान सावित्रा भण्डारी साम्बा र अनिता बस्नेतले नेपालका लागि गोल गरेका एि साम्बाले ४४औं र अनिताले १२औं मिनेटमा गोल गरेका थिए ।











