रामहरि खतिवडाको आरोप : कानुन मन्त्रालयले समितिलाई नचिनाई ‘कुलिङ पिरियड’ हटायो
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ...
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन कुर्ने भएको छ । गत १७...
भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी
काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थालेको तयारीअनुसार अब...
शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न मन्त्री पन्तको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन...
राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणको माग गर्दै कांग्रेसले बुझायो स्मरण पत्र
काठमाडौं । नेपाली काँग्रेस धनुषाले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माण प्रक्रिया अबिलम्ब अगाडि बढाउन माग...
बाजुराको मुक्तिकोटमा कुपोषण र आरयूटीएफ अभाव, २ बालबालिकाको मृत्यु
१६ असार, काठमाडौं । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटमा उपचारात्मक खाना (आरयूटीएफ) नहुँदा दुई कुपोषित...
सिरहा अस्पतालमा बालकको मृत्युले तनावस् झडपमा १० घाइते, चिकित्सकमाथि लापरवाहीको आरोप
काठमाडौं। सिरहा अस्पतालमा बालकको मृत्युले तनावस् झडपमा १० घाइते, चिकित्सकमाथि लापरवाहीको आरोपप्रादेशिक अस्पताल सिरहामा चिकित्सकहरुको लापरबाहीले...
नतिजा पछि अलमलमारु विशेषज्ञ भन्छन्– रहरअनुसार पढ, भविष्य सोचेर अघि बढ
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले...
गत वर्षभन्दा सुधार एसईईको नतिजा
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा गत वर्षभन्दा सुधार भएको छ । पोहोर...
एसईई मौका परीक्षा साउन २९ देखि, नन(ग्रेडेड विद्यार्थीलाई अवसर
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा...
एसईईको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ...
युएसएआइडीको सहयोग रोकिदा एचआईभीरएड्स रोकथाममा चुनौती, संक्रमित प्रत्यक्ष प्रभावित
काठमाडौं । नेपालमा एचआईभीरएड्स रोकथाम र उपचारका क्षेत्रमा अमेरिकन सहायता नियोग युएसएआइडीको सहयोग कटौती भएपछि संक्रमण...










