पूर्वगृहमन्त्री लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

पूर्वगृहमन्त्री लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको... पुरा समाचार

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन... पुरा समाचार

सभापति लामिछाने पक्राउको विरोधमा आज पनि रास्वपाको विरोध

सभापति लामिछाने पक्राउको विरोधमा आज पनि रास्वपाको विरोध

पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन... पुरा समाचार

पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की... पुरा समाचार

रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै

रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की... पुरा समाचार

रास्वपा सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रास्वपा सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

जिल्ला अदालत कास्कीले सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि... पुरा समाचार

पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु, कार्यकर्ताद्वारा पोखरामा प्रदर्शन जारी

पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु, कार्यकर्ताद्वारा पोखरामा प्रदर्शन जारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । बयानकैबीच... पुरा समाचार

रास्वपाको प्रदर्शनले पोखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार (तस्बीरहरु)

रास्वपाको प्रदर्शनले पोखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार (तस्बीरहरु)

पोखरामा रास्वपा सभापति रवि लामिछाने पक्राउको विरुद्धमा रास्वपाका नेताकार्यकर्ताले गरेको विरोध प्रदर्शन झन चर्किएको छ। लामिछानेको... पुरा समाचार

झुटा मुद्दामा मान्छेलाई फसाउने काम सरकारले निरन्तर गरिरहेको छ : रवि लामिछाने

झुटा मुद्दामा मान्छेलाई फसाउने काम सरकारले निरन्तर गरिरहेको छ : रवि लामिछाने

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओली... पुरा समाचार

रवि लामिछानेलाई अदालत पुर्याइयो

रवि लामिछानेलाई अदालत पुर्याइयो

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई... पुरा समाचार

पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी, सहिदचोकमा नाराबाजी

पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी, सहिदचोकमा नाराबाजी

सहकारी ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ विरुद्ध आन्दोलन चर्किने देखिएपछि कास्की... पुरा समाचार

गगन थापाप्रति आक्रोश व्यक्त गर्दै रास्वपाका प्रवक्ता झाले भने – तिमी पनि नाङ्गियौं

गगन थापाप्रति आक्रोश व्यक्त गर्दै रास्वपाका प्रवक्ता झाले भने – तिमी पनि नाङ्गियौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रकाउ गरिएको विरोधमा पोखरामा प्रदर्शन जारी छ । रास्वपाको... पुरा समाचार