सन्दीप लामिछानेको अमेरिकाको भिषा स्वीकृत

1.12K
shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेको अमेरिकाको भिषा स्वीकृत भएको छ ।

भिषा स्वीकृत भएसँगै सन्दीप विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।