फूलैफूलले सजिएको बिजुली बजारको आर्क ब्रिज (हेर्नुहोस् तस्बिरहरू)

533
shares

शहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजमा रहेका फूलका गमलामा सधैं पानी हाल्ने गरेको छ ।

तिहार नजिकिएसँगै आर्क ब्रिजमा फूलहरू चिटिक्क पारिएका छन् ।

फूलको सुन्दरताले चिटिक्क परेको पुलमा अहिले तस्बिर खिच्नेहरू प्रशस्तै भेटिन्छन् ।