एनपीएलमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

1.43K
shares

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुीम्बनी लायन्सले पहिलो जित हात पारेको छ ।

मंगलबारको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जित हात पारेको हो ।