महेन्द्र विष्ट बने सार्वजनिक प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) को पहिलो अध्यक्ष
वि.सं.२०८१ पुस १ सोमवार १९:१३
975
shares
shares

काठमाडौं । डा. महेन्द्र विष्ट सार्वजनिक प्रसारण संस्थाको पहिलो अध्यक्ष नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को बैठकल विष्टलाई नेपाल टेलिभिजन र रेडियो नेपाल (सार्वजनिक प्रसारण संस्था)को पहिलो अध्यक्ष नियुक्त गरेको हो ।
उनी नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष हुन् ।









