आकाशबाट देखिएको गोङ्गबु बसपार्क र विष्णुमती नदी (तस्बिरहरू)

1.83K
shares

विष्णुमती नदी नेपालको काठमाडौं उपत्यकामा बग्ने एक नदी हो, जुन काठमाडौंको उत्तरमा शिवपुरी पर्वतको टोखाबाट सुरु हुन्छ। यो पुरानो काठमाडौं महानगरपालिकाको पश्चिमी भाग भएर बग्छ। यो हिन्दु र बौद्ध धर्मावलम्बीका लागि पवित्र नदी हो। शाब्दिक अर्थमा विष्णुमतीको अर्थ भगवान् विष्णुको प्रिय नदी हो।

हेरौँ तस्बिरमा :