पिंगलास्थान घटनामा संलग्न फरार युवक झुण्डिएको अवस्थामा फेला
वि.सं.२०८१ पुस २० शनिवार १६:४३
1.2K
shares
shares

काठमाडौं । काठमाडौं पिंगलास्थानमा रहेको बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।
घटनापछि फरार रहेका ओखलढुंगाका देवबहादुर थापा सुनकोशी गाउँपालिका ३ सिस्नेरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् । पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो ।









