एएफसी एसियन कप छनोटः श्रीलंकालाई नेपालले ८ गोलले हरायो

1.79K
shares

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले फराकिलो जित निकालेको छ ।

उज्वेकिस्तानमा सम्पन्न खेलमा नेपालले ८–० को जित निकालेको हो ।

पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ४ गोल थपेको थियो ।