सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका... पुरा समाचार

रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत गर्छ : सभामुख

रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत गर्छ : सभामुख

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने विश्वास... पुरा समाचार

परराष्ट्रमन्त्री राणाले आज भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

परराष्ट्रमन्त्री राणाले आज भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय समकक्षी एस जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र... पुरा समाचार

पाशुपत क्षेत्रमा जनै फेर्ने र डोरो बाँध्नेहरुको राैनक (फोटो फिचर)

पाशुपत क्षेत्रमा जनै फेर्ने र डोरो बाँध्नेहरुको राैनक (फोटो फिचर)

आज श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले... पुरा समाचार

बझाङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला

बझाङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला

बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका एकै परिवारका चार जनाको शव फेला परेको छ । गएराति १ बजे... पुरा समाचार

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय अभियन्तालाई... पुरा समाचार

इजरायली आक्रमणमा लेबनानमा १० जनाको मृत्यु

इजरायली आक्रमणमा लेबनानमा १० जनाको मृत्यु

इजरायलले दक्षिण लेबनानको नाबाटिएमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ । पाँचजना घाइते... पुरा समाचार

कांग्रेस–एमालकोे गठबन्धन सरकारप्रति विश्वास छैनः भीम रावल

कांग्रेस–एमालकोे गठबन्धन सरकारप्रति विश्वास छैनः भीम रावल

नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी... पुरा समाचार

कानुन र संविधान निर्माणमा नेपाल दक्षिण एसियाकै अग्रणी : प्रधानमन्त्री

कानुन र संविधान निर्माणमा नेपाल दक्षिण एसियाकै अग्रणी : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवद्र्धन गर्नुपर्ने... पुरा समाचार

हेटौंडा सिमेन्ट उद्योगले चाँडै नयाँ रुप पाउँछः मन्त्री भण्डारी

हेटौंडा सिमेन्ट उद्योगले चाँडै नयाँ रुप पाउँछः मन्त्री भण्डारी

उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले... पुरा समाचार

आर्थिक क्षेत्र चलायमान र लगानीकर्ताहरु उत्साहित छन्ः मन्त्री शाही

आर्थिक क्षेत्र चलायमान र लगानीकर्ताहरु उत्साहित छन्ः मन्त्री शाही

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वर्तमान सरकार बनेपछि सकारात्मक गतिविधिहरु अगाडि बढेको बताएका छन् । शनिबार... पुरा समाचार

साफ यु–२० च्याम्पियनसिपका सबै टोलीको तयारी पूरा

साफ यु–२० च्याम्पियनसिपका सबै टोलीको तयारी पूरा

आइतबार सुरु हुने साफ यु–२० च्याम्पियनसिपका लागि ६ वटै सहभागी टोलीले तयारी पूरा गरेको जनाएका छन्... पुरा समाचार