सुनको मूल्य तीन सय रुपैयाँले घट्यो
वि.सं.२०८१ भदौ ३ सोमवार ०५:२९
533
shares
shares
xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको हो ।
आइतबार सुनको मूल्य तोलामा अघिल्लो दिन हालसम्मकै उच्च सुनको मूल्य १ लाख ५२३ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने कायम रहेको छ । आइतबार तोलामा १ हजार ८१० रहेकोमा कायम भएको हो ।








