यु–१९ एसिया कप क्रिकेटमा नेपालको दोस्रो हार, सेमिफाइनलको यात्रा समाप्त

1.57K
shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार खेपेको छ ।

आइतबारको खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको हो ।

नेपालले जितका लागि दिएको एक सय ४२ रनको लक्ष्य बङ्गलादेशले २८ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

लगातारको दुई हारसँगै नेपाल सेमिफाइनल यात्राबाट बाहिरिएको छ ।