लाओसविरुद्ध नेपालले लियो सुरुवाती अग्रता, अनिताले गरिन् गोल

1.9K
shares

काठमाडौं । नेपालले लाओसविरुद्ध  सुरुवाती अग्रता लिएको छ।

खेलको ११औं मिनेटमा अनिता बस्नेतको गोलबाट नेपालले अग्रता लिएको हो।