‘उच्च पदस्थ प्रहरीको बैंक खाता चेक हुँदैछ’: आईजीपी कुँवर
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन् । जिल्ला...
वादशाह नाङ्गिसक्यो भनिदिनुपर्यो सभामुखज्यू : सुदन किराँती
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले वर्तमान केपी शर्मा ओलीको सरकार नाङ्गिसकेको बताएका...
सांसद ढकालको विरोध : ‘सिंहदरबारभित्रको बेइमानहरूलाई खबरदारी गर्दा समाउन पाइँदैन’
गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा विरोध गरेका युवाहरूलाई...
सहकारी ठगी प्रकरण प्रतिवेदनको तयारी गर्दै संसदीय छानबिन समिति
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ...
चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न
नेपाली चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त गरिएको छ । बुधबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा हवन यज्ञ...
‘मायावी’ कात्तिक १५ मा रिलिज हुने
दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५...
प्रधानमन्त्री ओलीले भने– प्रकाश तामाङलाई सरकारले आवश्यक सहयोग गर्छ
विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाे आजकाे तरकारी तथा फलफूलकाे मूल्य
तरकारी तथा फलफूलकाे मूल्य बारे जानकारी - वि.सं. भदौ १२, २०८१ कृषि उपज प्रतिकेजी न्यूनतम अधिकतम...
मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ...
अवैध रूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलको साउपाउलो विमानस्थलमा अलपत्र
ब्राजिलको साउपाउलो विमानस्थल ट्रान्जिटमा १७६ नेपाली अलपत्र परेको नेपाली दूतावासले जानकारी दिएकाे छ । उनीहरूलाई आवश्यकता...
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म दुई सय ८ जनाको मृत्यु
देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म दुई सय ८...
नेकपा बहुमतले घोषणा गर्यो भ्रष्टाचारविरुद्धको आन्दोलन
नेकपा (बहुमत) ले भ्रष्टाचार र वेथितिविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको...


















