लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त छौंः कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको... पुरा समाचार
१९ वर्षमुनिको विश्वकपको एसिया छनोट नेपालले आयोजना गर्ने
सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको... पुरा समाचार
झण्डा फहराएर आनन्द लिनका लागि राजनीतिमा आएको होइनाैं : मन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुनेगरि राहत दिनका लागि अहिलेको सरकार बनेको बताएका... पुरा समाचार
जनैपूर्णिमाको साइत साढे १ बजे पछि, सर्वसाधारणले जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने (विज्ञप्तिसहित)
जनैपूर्णिमाको दिन दिउँसो साढे १ बजेपछि मात्रै रक्षाबन्धन गर्न नेपाल पञ्चांग निर्णायक समितिले आग्रह गरेको छ... पुरा समाचार
विजय कृष्णमूर्तिले मिलेमतोमा प्रहरी रिपोर्ट लिएका आशङ्का
कोटीहोम समापन गरेर पार्किङमा आएका विजय कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई जिल्ला प्रहरी परिसर... पुरा समाचार
जनार्दनले लिखित धारणा राख्नुभएको हो, फरक मत हाेइन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध रहेको र एकताबद्ध भएर अगाडि बढ्ने बताएका... पुरा समाचार
चलचित्र विकास बोर्ड अध्यक्षमा रस्साकस्सी, राजेश थापाले ल्याए दिर्घकालीन योजना
भुवन केसीले आफ्नो कार्यकाल पूरा गरेसँगै चलचित्र विकास बोर्ड अध्यक्षमा रस्साकस्सी सुरु भएको छ । एक अध्यक्ष... पुरा समाचार
केसीसी एक्जिबिटको समापन गरिदैं, आज एलिना चौहान र जितु नेपालले प्रस्तुति दिने
काठमाडौंकाे पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजमा शुक्रबारदेखि जारी १७औं ‘केसीसी एक्जिबिट २०२४’ शनिबार आज सकिदैछ ।... पुरा समाचार
काठमाडौं महानगरको निर्देशन : ‘अनधिकृत व्यक्तिलाई विद्यालय परिसरभित्र प्रवेश नदिनू’
काठमाडौं महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न आफू मातहतका विद्यालयलाई निर्देशन दिएको छ । विद्यालयलाई दलगत... पुरा समाचार
भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा आन्दोलन, अख्तियार र सर्वोच्चमा मुद्दा मामिला
भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा आन्दोलन, अख्तियार र सर्वोच्चमा मुद्दा मामिला एकाधिकार प्रत्यारोपण केन्द्रका अत्याधुनिक उपकरण... पुरा समाचार
तापक्रम वृद्धिले हिमताल विस्फोट भएको हुनसक्छ, मौसम विज्ञान विभाग
दिउँसो २ बजे अचानक लेदोसहित आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे बस्तीका १४... पुरा समाचार
गीत र संगीतमा राजनीति घुम्न थाल्यो : गगन थापा
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा गीत संगीत, कला सबै राजनीतिक गतिविधिको वरिपरि मात्र घुम्न... पुरा समाचार



















