प्रहरीले जनताको मुद्दा बोक्नुपर्छः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको... पुरा समाचार
शोभा भगवतीमा मंगलादेवी सिंहको स्मरण, शालिकमा माल्यार्पण
नेपाल महिला संघका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मंगलादेबी सिंहको २८ ओै... पुरा समाचार
पाटनको कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्विरहरु)
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि... पुरा समाचार
‘काठमाडौंमा गौरा पर्व , टुँडिखेलबाट सांस्कृतिक एकताको सन्देश दिन्छौं’: हरिप्रसाद अवस्थी
सुदूरपश्चिमेलीहरुको दशैं तिहारभन्दा विषेश पर्व ‘गौरा’ शनिबारबाट सुरु भएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक एवम लोकप्रिय... पुरा समाचार
दुईसय गाईबाच्छालाई लायन्स क्लब अफ काठमाडौंको सहयोग
लायन्स क्लब अफ काठमाडौं र लियो क्लव अफ काठमाडौं, मीनभवन तथा लियो क्लव अफ काठमाडौं सिष्टले... पुरा समाचार
मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर राज्यका लागि चुनौतीपूर्ण
मातृ तथा शिशु मृत्युदर सोचे अनुसार घट्न नसके भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । राष्ट्रिय... पुरा समाचार
ओमानका विदेशमन्त्री आज नेपाल आउँदै
ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज... पुरा समाचार
सुनचाँदीको मूल्य घट्यो
नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन... पुरा समाचार
श्रीकृष्ण जन्माष्टमी र गौरालगायत पर्वले हामीलाई पारस्परिक रूपमा जोडेको छः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई... पुरा समाचार
सबै पर्वले समाजलाई आपसी सद्भाव कायम गर्न प्रेरित गरेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दका धरोहर... पुरा समाचार
सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै
सुदूरपश्चिममा सोमबार गौरा पर्व मनाइँदैछ । भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा... पुरा समाचार
प्रिमियर लिगमा लिभरपुल विजयी
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जीत निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले... पुरा समाचार



















