प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

  • न्युज इन नेपाल

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। मंगलबार प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्। उनको भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ । मंगलबार दिउँसो...

    त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियुका सिद्धान्त ८ मतले पराजित, नेविसंघका दिपक विजयी

  • न्युज इन नेपाल

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विजयी हासिल गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनमा नेविसंघका दिपकराज जोशी ७८९ मत प्राप्त गर्दै सभापति निर्वाचित भएका हुन् । जम्मा मतदाता ३१ सय १८ जना रहेको त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले पछि पारे । सिद्धान्...

    ‘गणतन्त्र भनेको ओली र देउवा तन्त्र होइन, जनताको तन्त्र हो’

  • न्युज इन नेपाल

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको बताएका छन् । सोमबार केन्द्रीय समितिको बैठकको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र भनेको जनताको तन्त्र भएको भन्दै गणतन्त्रमा सुधार आवश्यक रहेको बताए । उनले भने, ‘नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी...

    त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज हुँदै छ ।

    काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आज हुँदै छ । यसअघि स्थगित भएको निर्वाच मंगलबार भने हुन लागेको हो । मतदान विहान ८ बजेबाट सुरु हुने बताइएको छ । नेविसंघका सभापति उम्मेदवार गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट छन् भने सचिवमा नेविसंघबाट आशिष गिरी र अनेरास्ववियुबाट सुमन पुलामी ,कोषाध्यक्षमा नेविसंघबाट दुषयन्त गौतम र अनेरास्ववियुबाट सुवास विडारी रहेका छन् । ...

    त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज हुँदै छ ।

    काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आज...

    प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका हुन्...

    चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले ‘कोसेढुंगा’ बनाउने

    काठमाडौं । चलचित्र ‘कोसेढुंगा’ निर्माणको घोषणा गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर...

    मंगलबारको विदेशी मुद्राको विनिमयदर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

    आईपीएल : दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । गएराति भएको खेलमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको...

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation